• Terms & Condition
  • Privacy policy

Nepali Eassy

  • _Multi Dropdown
  • __Dropdown 1
  • __Dropdown 2
  • __Dropdown 3
  • ApplicationLetter

Nepali Eassy

आमा को बारेमा निबन्ध(essay on mother in nepali) aama ko barema nibandha

आमा को बारेमा निबन्ध(essay on mother in nepali) aama ko barema nibandha

आमा को बारेमा निबन्ध( essay on mother in nepali ) aama ko barema nibandha

आमा को बारेमा निबन्ध 150 शब्दमा | essay on mother in nepali 150 words | aama ko barema nibandha 150 shabdama, मेरी आमा को बारेमा निबन्ध 200 शब्दमा | essay on aama in nepali 200 words | aama ko barema nibandha 200 shabdama, आमा विषयको बारेमा निबन्ध 250 शब्दमा | aama essay in nepali 250 words | aama ko barema nibandha 250 shabdama, आमा निबन्ध 300 शब्दमा | essay about mother in nepali 300 words | aama ko barema nibandha 300 shabdama, आमा शिर्षकमा निबन्ध 500 शब्दमा  | mother essay in nepali 500 words | aama ko barema nibandha 500 shabdama, recommended posts, post a comment.

Thanks for visit our site, please do not comment any spam link in comment box.

एक टिप्पणी भेजें

Contact form.

OnlineJankari

निबन्ध आमा को महत्व - Essay on Mother in Nepali Language

Essay on mother in nepali language : in this article, we are providing " निबन्ध आमा को महत्व ", " aama ko barema in nepali " and  essay on mother in nepali language for students..

निबन्ध आमा को महत्व - Essay on Mother in Nepali Language

निबन्ध आमा को महत्व - Essay on Mother in Nepali Language

प्राणी मात्रको सबभन्दा नजिक र प्रिय आमा नै हुन् । गर्वअवस्था देखि आजीवन अविरल र निश्वार्थ हित चाहनाले आमालाई मायाकी खानी पनि भनिन्छ । शृष्टि, पालन, संरक्षण, शिक्षा तथा सांस्कृति प्रदान गर्ने आमा नै वास्तविक जिउदो देवता हुन्। प्रकृतिले आमा र उनी भित्र माया नदिएको भए जीव सृष्टिबाट नै ठुलो प्रभाव पर्ने थियो होला । सम्पूर्ण जीव जगतको अध्ययनमा ठुला देखि असम सानासम्म जीवको आमाले सन्तानको हित सम्रक्षणका लागि जस्तो सुकै जोखिम उठाएको उदारहणहरू पाइने गर्दछन । यस्तो काम गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरेका हुन्छन किनकि आमा नै शृष्टि गर्नका लागि ईश्वरकि प्रतिनीधि हुन् । जसरी सानो चरो चिलसँग र सानो जनावर पनि सिंहसँग लड्न तयार हुन्छ । मनुष्यमा पनि आलमा सन्तानको लागि हृसक जनावर, आगो, पानी, चोर डाका आदिसँग लड्दा लड्दै प्राणको आहुति दिएर पनि सन्तानको रक्षा गर्दछिन । बास्तबमै आमा श्रद्धय र मायाकी प्रतिमूर्ति हुन् ।जुन सुकै प्राणीको जन्म आमाको कोख बाहेक सम्भव नै छैन । जसको कारणबाट प्राणीले जीवनको स्वाश लिन्छ अनि यही जीवनबाट यो संसारमा आँखा खोल्दै आमाको अमृत स्थानको घुट पिउदै जीवन जिउन थाल्छ । सन्तानको जीवनलाई प्रगति पथमा डोर्याउन, उसको पालन पोषण र रक्षाको लागि हरपल घर्ति बनेर पीडालाई छातीमा सहदै परि आउने कठिनाइको सामना गर्दै बलिदानको चक्रमा पिसिदै सन्तानको रक्षा गर्दछिन ।

यस्तै आमाको जीवन दर्दनाक हुन्छ सन्तानको सुख । तर सन्तानको चिनारीलाई हिजो आज नैतिकता, संस्कृति, परम्परा भुल्दै आफ्नो मैलिक चिनारी नै बिर्सिएर स्वतन्त्राको गलत फाइदा उडाउदै आमालाई घुट् घुट्को आशुले पिसाउदै अरुको संस्कृतिमा रमाएर आज आमा एक्ली भएकी छन रे । यस्तै आमाको अनुहारलाई नजिकबाट हेरिकी छु जुन अनुभूतिले मलाई आक्लांत बनाएको छ ।

दुर्गम गाउको बस्तीमा एउटा निम्न मध्यम परिवार थियो । तीन छोरा र तीन छोरी जन्म दिएकी आमाको जीवनमा कहिल्यै सुख्का दिन आएनन । आफ्नो श्रीमानको सानो जागिरबाट सबै छोराछोरीलाई प्रतिपालन गर्न र शिक्षा दिलाउन पेट भरि खुवाउँन आफूले कति दिन भोक्कै बसी सन्तानको पेट भराउन कोसिस गर्द्थिन् । सन्तान सानो र श्रीमानको जागिर शहरभन्दा बाहिर भएकोले उनीलाई अति नै कठिनाइको सामना गर्नु पर्यो । ठुलो परिवारमा भएता पनि आफन्तले कहिल्यै माया नगर्नाले दिन दिन तड्पिएर सन्तानको सुन्दर भविष्यको कल्पना मात्र गर्दथिन् उनी।

एकदिन आमाले आफ्नै सबै सम्पतिको हकदाबी गर्ने छोरालाई सोध्छिन ।

"बाबु भन त तलाई मैले आफ्नो भए जति सबै सम्पति, रुपैया, पैसा तेरो नाम गरी दिनु भनेर मैले गरी दिन्छु । तर, यदि म बिरामी भइहालेँ भने र आँखा अन्धो भएर केही हेर्न सकिन भने के गर्छौ छोरा ?"

सम्पति आफ्नो नाउँमा हस्ताउन तल्लिन छोराले भन्छ ।

"आमा म हजुरलाई राम्रोभन्दा राम्रो डाक्टरको लैजान्छु र इलाज गराउछु । चिन्ता नगर्नु म सेवा गर्छु नि ।"

"ए हो र ?" आमा उत्तर दिन्छिन् ।

त्यही कुरा छोराले आमालाई सोध्छ, "आमा आमा, यदि म कुनै दुर्घटनामा परेर मेरो आँखा गयो भने त्यो बेला हजुरले के गर्नुहुन्छ नि ?"

आमाले मिठो स्वरमा नम्र हुँदै भन्छिन्, "मेरो प्राण, तिमीलाई यो दुई मेरो नेत्र प्रदान गर्छु । तिमीबिना मेरो यो रोशनी भएर पनि अन्धकार समान हुन्छ । मेरो नेत्रले तिमीले संसार देख्न सक्ने छौ ।"

यस्ती ममतामयी आमाको मलाई सम्झना आउछ त्यो पल जुन दिन आमाले खान बनाएर लस्कर पिंढीमा बसाएर छ वटा थालमा खाना राख्नु हुन्थ्यो । अनि लगेर देऊ भन्नु हुदा कान्छी छोरीले सबैलाई लगेर दिन्थी र आफ्नो थाल भान्साकोठामा राख्द्थी ।

"ल जाऊ तिमी पनि सबैसँगै बसेर खाऊ ।"

"नाइँ म यही तपाईंसँग बसेर खान्छु ।"

"जाऊ न दिदीहरूसँगै बसेर खाऊ । आज मेरो ब्रत हो ।"

"अ होला हो ।"

उसले पकाएको भाडो उघारेर हेर्थी र खाना आमाको भागमा हुदैनथ्यो । कान्छी छोरीले आफ्नो थालको भागलाई दुई थालमा हाल्थी र आमा खानु भनेर भन्दा आमाले तर्ककै आँशु खसाल्नु हुन्थ्यो र दुवैले मिलेर आधा पेट खान्थे । कान्छी छोरीलाई त्यो आधा पेट खान र आमाको छेउमा चुलो निर गएर पाखुरामा समातेर आफ्नो शिरलाई राख्द्थी।

न्यानो माया नै कति प्यारो थियो उसलाई । र भन्थी, "आमा यो दुखको दिन कहिले हटला हाम्रो ।"

हुन् पनि किन नहोस र ! जब आमाको काखमा जन्म लिएर न्यानो आचल प्राप्त गर्यौ । हो त्यो दिनलाई आज सम्झना गर्छे ऊ । उसले जसरी आफ्नो सन्तानलाई काखमा लिदा अनुभूति गरिरहेछे ।

सानोमा जन्माउँदादेखि लिएर ठुलोसम्मको कल्पना भित्र मात्र आमाको स्मरण गर्न मन लाग्छ रे उसलाई । हो पनि । ऊ भन्द्छे, "जब म सानोमा आफ्नो कुरा व्यक्त गर्न नसकी मात्र चिच्याएर रोइदिन्थे । अनि अरु कसैले नबुझेर आमाले हामीलाई बुझ्नु हुन्थ्यो । आँशुभित्रको दाना दाना आमाले पढ्नु हुन्थ्यो । सायद म रोइदिएर भाषाको निर्माण गरी दिन्थे र आमाले मलाई यसलाई चिसो लाग्यो, भोक लाग्यो, नाङ्गो भए भनेर आफ्नो आचलमा लुटुपुटु पार्दै आफूले कति दिनसम्म भोकै बसेर हामीले निल्न नसके अन्नलाई आमाले मुखमा चपाएर, खूवाउदै हुकाउनु भयो । मेरो आत भरिएपछि मेरो आँखाको रोदन हरायो लाग्दथ्यो कि मैले जीवन पाए ।

आमा शब्दले अति नै महत्व दिदो रैछ । जब मैले आफै सन्तानलाई नौ महिनासम्म राखेर नारीबाट आफ्नो मुटुको एक टुक्रा झिकेर प्रिथिवीमा झारे अनि बल्ल आमा हुने सौभाग्य प्राप्त गरे । तर मलाई थाहा छ त्यो पीडा, मृतु पछिको पुनः जन्म लिदै कसरी सन्तानलाई जन्म दिन पुगिन्छ । आमा तिमीले गरेका हेरेक दुख आज मैले बोध गरिरहेकी छु । हो हिजो म जसरी शरीरको एक टुक्रा अंशलाई भुइमा झर्दा जसरी चिच्याए त्यो पीडा तिम्रो मैले महसुस गरे ।जुन मेरो लागि सदा बोधगम्य रहनेछ । तिमीले आफ्ना सन्तानलाई कसरी हुर्कायौ होला भनेर मैले सम्झनु आवश्यक छैन किनकि जब घामको न्यानो तापमा दलेका तेलले मलाई शक्ति प्रदान गरे झैँ सन्तानलाई हेरेर मैले गर्दैछु, पिरो अमिलो, नूनिलो, गुलियो स्वाद तिमीले खुवाएका खानाले मलाई चिनायो । किनकि पिरो हुदा म चिच्याएर रोई दिन्थे, अमिलो नूनिलो हुदा म मुखलाई बिचाकाउथे र मिठो, गुलियो म सजिलै खाई दिन्थे । तिमीले मलाई हर सास दिलाएकी छौ आमा, म कसरी बिर्सु ।

मेरो पाइला कुनै गलत ठाउमा जादा तिमीले कानको जरा पक्डेर निमोठी दिदा म रुन्थे, तिमी गाली गरेको शब्दहरूले म झर्किन्थे । त्यो मलाई आज अमृत भएको छ । तर किन तिमीले त्यस्ता गरौ भनेर पाठ मैले आफ्नै सन्तानबाट सिक्दै छु । तिमीले मलाई हासॉको महत्व सिकायौ आमा । तिम्रो हासोमा विजयको गीत गुन्जिदो रहेछ तिम्रो आँखामा आशु बह्दा दुखले बाजा बजाए झैँ लाग्छ । जुन दिन हाम्रो लागि तिमीले अति नै चिन्ता गरयौ त्यो हामी सन्तानको खुशी र सुन्दर भविष्यको लागि कामना गरौ त्यो आत्यधिक थियो आमा । कसैले पिट्न आउदा, धम्काउदा तिमील्र आफू अगाडि उभिएर सामना गर्थौ म कसरी बिर्सिनु म त्यो । हरपल रंगिन यो दुनिया बगेर आएको पानी नअड़े झैँ सिनेमाको चलचित्र बनेर आज आँखामा झल्किन्छ । आज झल्झली आफ्नो सन्तानले याद दिलौछं तिमी भित्रको पीडा ।

म गर्व गरिरहेकी छु आज आमा हुनुमा । जसरी एक नोर्दोष बच्चालाई बोल्न, हास्न, खेल्न, कुद्न, खान, उज्यालो, अँध्यारो, राम्रो, नराम्रो, ठुलो सानो, शिक्षा हुदाको र शिक्षा नहुदाको बोध गराउदै आफ्नो जिम्मेवारी बहन गर्नसम्म सिकायौ अनि आफूलाई सफा र सुन्दर, फाटेको कपडा र नफाटेको कपडाको महत्वसम्मको शिक्षा दिने आमा मलाई आत्मा निर्भर हुन् सिकायौ ।

आमा आज बुवाले छाडेर जानु भए पछि तिम्रो एक्लोपनलाई मैले टाढा बसेर कल्पना गरिरहेकी छु । तिम्रो काखामा तिमीले हुर्काएका सबै सन्तानहरू भएर पनि हिजोको त्यो पलहरूलाई बिर्सिएर आफ्नो दुनियामा मग्नमस्त भएका छनरे अनि तिमी गेन परेवाको भेलबाट छुटेको एक्लो फरेवा जुन बासको लागि भड्किएर यता उता फट्फटाउदै कसैको झुपोमा वास दिन्छन कि एकरात भन्दै मुटु भरि पीडाका ढिक्का बोकी कसैलाई नसुनाई रोदनको हासो हास्दै वास खोज्दै हिडेको छौ रे ।

तिमी कति नोर्दोष छौ आमा । तिम्रो बोली, तिम्रो हासो आज, आफै बालक हुदा तिमीले कति धैर्यता भएर मुस्कुराउँन सिकायौ, झर्किएर सानोमा चिच्याउदै काराउदा पनि तिमीले शान्त भएर बोल्यौ तर आज तिम्रा सन्तान । तिमी झैँ आमा र बुवा भन्ने अवसर प्राप्त गरे तर हाम्रो झर्किएको पल र बोलेको तिखो वचन तिमीले त सयौ आज । त्यो अवस्थामा तिमी छौ । तिम्रो ठाउमा हामी तर किन तिम्रो बचन सहन सकिरहेको छैनन किन तिम्रो त्यो मिठो मुस्कानलाई फर्काउन सक्दैन् ? किन तिमीले गरेका हरेक लगनशिलताको महत्व बुझ्न सकेनन्? किन आमाको शब्दको निर्माण गर्न सक्दैन ? आमा तिम्रो त्यो मायालाई, लगनशिलतालाई मैले शृष्टि कि जननी भनेर उचारण गर्दै तिमीले उचारण गर्न सकिएका हरेक शब्द शब्द सम्झन्छु किनकि मैले आमा हुने सौभाग्य प्राप्त गरे अनि तिमी आमा हौ ।"

मलाई याद आउछ तिम्रो काखमा छ जना सन्तान थिए । तिमीलाई स्याहार सुसार गर्न कति कठिन थियो किनकि तिमीले एक्लो थियौ । बाबाले कमाएर ल्याउन परदेश हिडेको चरी झैँ । तिमीले सानो गुढ़ भित्र संगालेर राखेको सन्तान । म ढिट स्वभावको थिए आफूले चाहेको गरेर छाड्ने । कसैसँग नडराउने । तर तिम्रो हरपल दुखको सहारा हुने प्रयास गरिरहन्थे । म परदेशिए तिमी एक्लो भएछौ । आफूलाई बाल्यअवास्थाको सबै कुरा भुलेछन तिम्रो अरु सन्तानले भन्ने थाहा पाए सम्झे बुवा र तिम्रो सम्बन्धलाई कस्तो अटल थिए कति प्रेम थियो । कुनै छोरा छोरीको गुनासो पनि आफैले घुट बनाएर पिउने बाबाले हरपल सन्तानको सुख्को लागि एकछाक पेटभरी नखाई संगालेर राख्न गरेको कोशीश आज निष्काम हुदै जादैछ रे । तिमीप्रति गर्दै गएका अभद्र व्यवहार, किचकिचले सुन्दा र त्यही एउटा कुटिलाई पनि खण्ड पर्दै तिमीलाई जोखिरहेका छन रे । यो परदेशी मन मेरो अनि तिम्रो झरेका आशु त्यो । सधै एकले अर्कालाई दोषारोपण गर्दै सहन नसकी तिमीले निस्केर पागल झैँ बेसहार वटुवा भएको कुराले मनलाई त्रासित बनाएको छ । म केही गर्न सकिरहेकी छुइनँ । मात्र कानले सुन्छु । मेरो विवशता भन्नु नै मेरो सिंगो जिन्दगी । तिम्रो शिरमा झरेको पहाडले मलाई नै भयभित गराउदै छ कसरी बिर्सिए होलान बालकपनको पहिलो विद्यालय त्यो घर अनि तोते बोलीबाट उच्चारण गर्न सिकाउदै, बाबा आमा, दादा दिदी भन्दै सबै परिवारको नाम सम्बोधन र क देखि जेडसम्म सिकाउदै विद्यालयका सिँढीहरूउत्रिन सिकाउने गुरु आमा तिमी नै थियौ, । तर आज तिमी एउटा पिजडा भित्र कैद गरिएकी मैना झैँ देख्छु । लाग्छ खुल्ला हावामा सास लिइरहेकी तिमी आज सुन्शान कोठामा एक्लै झोक्रइरहेकी छौ रे ।" आमा तिमी त गाउ घरमा सबैको लागि सुगा झैँ सिता र रामको कहानी सिकाउदै, महाभारतको कहानी सुनाउथ्यौ । मिठा मिठा ज्ञानको कुरा गरेर सबैलाई जिन्दगीको सन्देश सिकाउने भएकी थियौ । कसैको लागि मिठो बोलीले मैनाको सुरुलो आवाज सुन्न ब्याकुल हुने गर्दथे तर किन तिम्रै छोराहरूले आज गिद्ध झैँ गरिरहेछन तिमीलाई ।

"आमा तिमी त्यही हौ परेवा झैँ कोलम र सुन्दर । तिम्रो त्यही बोलीले आगनमा रौनकता आउछ जुन बेला घन्टी बजाउदै गुण गुनाउछौ सन्तानको रक्षा गर । हे प्रभु हाम्रो दुख हर ।' हरपल सम्झिन्छु आमा।"

मेरो आँखाले मात्र तिम्रो रुपलाई कल्पना गरिरहन्छ । त्यो ढोका कहिले खुल्ला अनि तिमी आफ्नै गतिमा सुख्को सास फेरौली ।मेरो आँखा परदेश भएर पनि टोलाइरहेछ त्यो पिजडाको ढोकातिर ।" जब तिमी त्यो बन्दनबाट मुक्त भएर यो लोभी अंशमा दाबी गर्ने सन्तानका आशक्त मनलाई पन्छाई दिनेछौ अनि तिमी बाहिरको स्वच्छ हावा लिदै आफ्नै संसारमा परेवा झैँ उडन सक्छौ तर आफ्नो गुढ़लाई संगालेर राख । सुनौलो संसारमा रमाउन पनि जीवन रहेसम्म आफ्नो थलो हुने पर्छ हैन भने यो पापी संसारमा जीवन जिउन गाह्रो हुदो रैछ आमा । त्यसैले म पनि एक सुगा झैँ परदेशमा पिजडा भित्रै छु, निस्केर बाहिरको संसारमा रमाउन मन लाग्छ तर भाचिएको पखेड़ाहरू अँझै तन्रिन सकेका छैन । निस्कन चाहन्छु हेर्छु तिमी झैँ यहा पनि विवश भएर बाच्ने गरेका आमा, बुवाहरूलाई अनि फेरि फर्कन्छु उही थलोमा म के गरु आमा ।

सायद समय निर्दयी भएर होला तिमी त्यहा बर्बर आशु झरेर बस्दा पनि मैले यहीको कैदीहरूलाई आशु पुछ्ने गर्दा गर्दै एक्लै यो नौलो संसारबाट फुत्त निस्किन सकिकी छैन । म यहा बसेर पनि तिम्रो कथा र ब्यथा सुनेर एउटा नौलो अनुभव गरिरहेकी छु । समयसँग परिवर्तन र प्रकृतिको सम्मान । जहाँ तिम्रो नै सम्मान देख्छु । तिमीले सिकाएका संस्कृति, संस्कारको नियम सम्झिन्छु । अनि मनन गर्छु । कति महान छ जीवन आमा भएर जिउनुमा तर पिडि पिलाले तिम्रो रुपको बर्णन सुन्छु यहा मन स्थिर छैन यता उता भड्किएको चरा झैँ आमा आज मृतुलाई कुर्दैछिंनरेभन्दा कति मन भयभित भएको छ म कसरी बर्णन गरूँ ।"

Admin

Author: Admin

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

RELATED STORIES

  • Blog Comments
  • Facebook Comments

0 Comments:

Search blog, social media, popular posts.

  • Essay on Telugu in Telugu Language తెలుగు భాష గొప్పతనం తెలిపే వ్యాసం In This article read " Essay on Telugu in telugu language ", " తెలుగు భాష గొప్పతనం తెలిపే వ్యాసం ", " Importance of...
  • माझी आई निबंध मराठी - Essay on My Mother in Marathi माझी आई निबंध मराठी - Essay on My Mother in Marathi विषय सूची माझी आई निबंध मराठी 3री, 4थी माझ्या आयुष्यात जर कोणी माझ्याव...

' border=

  • ರೈತರ ಬಗ್ಗೆ ಪ್ರಬಂಧ - Farmer essay in Kannada Essay On Farmer in Kannada - ರೈತರ ಬಗ್ಗೆ ಪ್ರಬಂಧ Essay On Farmer in Kannada : In this article we are providing, ರೈತರ ಬಗ್ಗೆ ಪ್ರಬಂಧ , 10 lines...

All Categories

Advertisement, latest posts, join with us.

Nepal’s Top Lists

Nepali Poems on Mother | Happy Mother’s Day Poems in Nepali

'  data-srcset=

  • April 10, 2018

Table of Contents

Mother is undoubtedly the second name for love. Every mother loves her child more than anything and the love of a child for his/her mother is no lesser. Yes, we all have the deepest and strongest unconditional love for our mothers but it isn’t an easy thing to show. However, there are few ways to show our feelings for our mothers and the best is through the literary works. Unfortunately, everyone isn’t good at literature. But still, you may express your love for your mother this mother’s day by sharing a poem with her. Though these poems aren’t written by you, they are relatable to any mother and her child. So, feel free to send these poems to your mother if you find them relatable to you and her. So, here are the best Nepali Poems on Mother that we found lying anonymously in different social media.

Nepali Poems on Mother | Nepali Aama Gajal | Nepali Muktak “Aama”

Disclaimer: Though we’ve listed these literary arts based on Mother as Poems, all of them might not necessarily be poems and might be a gajal or muktak instead.

Enjoy the Nepali Poems on mother that are awaiting for your Facebook/Twitter share. These poems are best suited for sharing in social media as a message, tweet, status or caption.

“हरेक सम्बन्धमा मिलावट देखें,

कच्चा रंगहरुको सजावट देखें

तर वर्षौ वर्षौं भो आमालाई देखेको,

नत उनको अनुहारमा कहिल्यै थकान देखें

नत उनको ममतामा कुनै मिलावट देखें..”

आमा जननी तिमी तिम्रो चरन कमलमा शिर निहुराई सन्तान तिम्रो हुनुमा गवॅ छ मलाई

तिम्रो ममताको छाँहरी भित्र, तिम्रै स्नयको बन्धन सित आज म फुल्दैछु त केबल हजुरको अटुट माया स्वरुप

त्यही हजुरको माया अनि स्नय भित्र रमाई म पनि गर्छु धेरै धेरै माया हजुरलाई।

धेरै कोसिस गरे बाच्नलाइ बाढीमा डुबेछु आमा

तिमी खोज्दा खोज्दै भगवानकोमा पुगेछु आमा

काख नै रित्तियो भनी आसु झार्छौ होला नझार्नु

पछि स्वर्गमा तिम्रो पाउ छोइ रुनेछु आमा !!

किन आज तिम्रो यती याद आयो आमा ।

जता ततै तिम्रो मात्र माया छायो आमा ।।

तिम्रो माया, ममता र साथको वर्णन गर्दै

प्रकृर्तिलेपनी आज तिम्रै गीत गायो आमा ।।

तिमीलाई छोडी टाढा अब हुनेछैन आमा

तिम्रो अगाडि आँशु झार्दै रुने छैन आमा

खुसी र उमंगको हासो हुनेछ तिम्रो मुहारमा

कहिल्यौ आँशुले तिम्रो मुख धुने छैन आमा !!

ऊनको हातको मिठो खाना याद आऊछ

घ्यु चोरी बच्न बनाएको बाहना याद आऊछ

आमा तिम्रो सम्झनामा तड्पिरहेएछु बीदेसमा

परदेशीदा खसालेका तिम्रा आसुका दाना याद आऊछ

सधै मलाई ठूलो मान्छे बन्नु छोरा

भनी सिरमा हात राख्दै आशीर्बाद दीएका जमाना याद आऊछ।।

जति रुने रोइसक्यौ अब रुन पार्दिन आमा !!

दुख पिढा मै सहुला तर अरुतिर सार्दिन आमा !!

झस्किन्छौ रे दिनैपिच्छे रातोबक्स एयरपोर्ट झर्दा!

कायर भइ म आफुले आफैलाई मार्दिन आमा !!

के खायौ आमा, के लायौ आमा, मरेर के लग्यौ।

छातिमा माना , चामल राखी, छरेर के लग्यौ।

न थिए जुत्ता, फुटेका खूट्टा, खाली पेट भर्न लाई, ऊकाली बाट, ओराली गर्दै, झरेर के लग्यौ।

लोभैको भाँडो, भरिन्न कैले, भनेर नबूझ्दा,,, नपायौ सुख , सँधैको दुख , गरेर के लग्यौ ।

यता ढल्केर रुन्छिन बुढि आमा ।

उता पल्टेर रुन्छिन बुढि आमा

पति को शोकमा मुटु जलाउदै ।।

मृत्यु पर्खेर रुन्छिन बुढि आमा

आज कस्ले देला दुइ गास खान

बोक कल्पेर रोन्छिन बुढि आमा

कस्ले सुनायो छोरा को महल छ ।।

आसु छल्केर रुन्छिन बुडि आमा ।

बिदेशमा नेपाली कुटिन्छ आमा

हिड्दाहिड्दैनै लुटिन्छ आमा

जेपनि हत्तारहत्तार गर्नुछ यहा ढिला गरे डिउडी छुटिन्छ आमा

आरामशितल कहिले पाउने हैन चर्को घाममा सधै भुटिन्छ आमा

मिलेर बस्न सक्दैन्न कोहिखै किन भाईभाईनै लड्न जुटिन्छ आमा

भोलि के हुन्छ यहा थाहा छैन विश्वासको पर्खाल टुटिन्छ आमा

बाउआमालाइ हेर्ने कुन छ नभन न आमा ।

एकदिन यो नि टाढा हुन्छ नभन न आमा ।।

उसको पनि को नै छ र म भनेरै आइछे ।

खाली बुहारीकै कुरा सुन्छ नभन न आमा ।।

एक चिम्टी सिन्दुरको भर हुन्न आमा ।

रगतको भन्दा प्यारो थर हुन्न आमा ।।

पराई बनाउन नखोज्नु डोलिमा चढाएर ।

जन्मिएको जस्तै अरु घर हुन्न आमा ।।

अाफ्नै छायामा झुकिन्छ ख्याल गर है आमा

हिन्दा पाईला ठोकिन्छ ख्याल गर है आमा

ठुलो मान्छे बनि अाउछु एक दिन पक्कै पिर नग

र दुखी हुदा आँसु पोखिन्छ ख्याल गर है आमा

दिन दिनैकाे दौडान ,दुखले दिन कटाउनु परेको होला

खाना खादा ढुङ्गा टोकिन्छ ख्याल गर है आमा

भोकाएर दुख दिंदा ‘दिनमा’ होस् या राति,

रिसाएझैँ गर्थ्यौ तर..रित्याउथ्यौ छाती

कुटे पनि मारे पनि आफ्नै आमा जाति….

छोरी-बुहारी श्रीमती रुप कति कति,

सबै रुपको बोझ बोक्छ्यौ सिंगै धर्ति जति

संसारमा आमा नै हुन सप्पै भन्दा माथि…

Also Read: Mothers Day Wishes

Also Read: Mothers Day Gift Ideas

जीवन बित्यो साहुको गेटमा भाग्यले नै ढाँटो आमा जहाँ सुकै बसेपनी प्यारो आफ्नै माटो आमा ।

खेल्दा खेल्दै चोट लागेको मेटिया छैन अझै पनि पिँढि बाट आगनिमा लोटदा बस्या टाटो आमा ।

पिजा,बर्गर र अनेकथरी हुँदो रहेछ प्रदेशमा जति थरी खाएपनी मिठो मोई र आटो आमा।

कोदो,मकै, कर्कलो र तरुल पहिला हुन्थ्यो निक्कै अहिले भने बाँझै होला बारिको त्यो पाटो आमा।

मेरो पेट भोर्दा भोर्दै भोक्कै पनि हुन्थेउ कहिले तिनै अतीत सम्झी आज यो मन सार्है फाटो आमा ।।

दैलो लिपी पानी बोकी आगो बाल्ने मेरी  आमा । शरिर ढाक्ने लुगाफाटा सदैव टाल्ने मेरी  आमा ।

बा उठेर जुँवा खालमा रक्सी धोकी साँझ घर। खोलेसिस्नो खुवाई हाम्लाई पाल्ने मेरी  आमा ।

माफ गर्नुहोस् ए  आमा  म असल छोरो भईन। मलाई चोट लाग्दा आँशु खसाल्ने मेरी  आमा ।

आज एकलोटा पानी सारेर पिउन सक्दिनन्। दिनरात नभनी माटो वालुवा चाल्ने मेरी  आमा ।

आँशु पसिना लाग्छ बाबु सहयोग गर्नु भन्थिन। एकदानो पनि अनाज खेर नफाल्ने मेरी  आमा ।

तिम्रै तस्वीर छुन्छु,  आमा  तिम्रो सम्झनामा!! भक्कानिदै रून्छु,  आमा  तिम्रो सम्झनामा!

प्रवास मा जब जब, तिम्रो याद आईदिन्छ!!  आँसूले गह धुन्छु,  आमा  तिम्रो सम्झनामा!

रमेको छु रम्न त, हजारौं को भीड मा!! तर एक्लै हुन्छु,  आमा  तिम्रो सम्झनामा!

बिरानो शहर मा, पसीना को धारा बगाई!! लाखौं सपना बुन्छु,  आमा  तिम्रो सम्झनामा!

भगवानले असर्फीमा, एउटै चिज दिए!! तिम्रो खुशी चुन्छु,  आमा  तिम्रो सम्झनामा!

आमा जहिलै हाम्रो मुखमा सधै आउने नाम। कसैले नि नसकेको गर्छौ तिम्ले काम।।

हिजो तिमिले जन्म दियौ आफ्नो कोखमा राखी। दिनै पर्छ तिमिले आमा सन्तान सम्झी माफी।।

जन्म दियौ हुर्काइ बडाइ ठुलो बनाइ दिऔ। हामिलाइ सधै मिठो दिई तिमी ले पानी पिऔ।।

भगवान को रुप तिम्रो बाल्छु धुप बाती। मलाई ठुलो बनाउनलाइ दुख पायेउ कति।।

आमा भन्दा ठुलो यहाँ कोहि हुने छैन। आमाले जति माया गर्ने कोहि भेटिन्दैन।।

दिन रात नभनी नि हाम्रो सेवा गरेउ। दिऔ छोरी पराइलाइ तिमी एकलै परेउ।।

आमा आज तिम्ले ेदियेको आशिर्वादले गर्दा। राम्रै भाछ खुसी नै छु सात समुन्द्र तर्दा।।

सिकाकी थियौ ज्ञानका कुराब बोल्नु मिठो भनी। पहिलो बोली सिकाउने गुरु पनि तिमी।।

सानो छ्दा दुख दिये के के गरे मैले । आमा बने बुझे कुरा यो बेलामा अहिले।।

गल्ती कति गरियो होला दुख धेरै भयो।। हाम्रो सेवा गर्दा गर्दै आधा जिवन गयो।।

Nepali Gajal “Aama” | Aama Gajal

-Aama Gajal by Buhari

सासू होइन हजुरलाई मानेकी छु आमा कस्तो व्यबहार गर्नुपर्छ जानेकी छु आमा

नसोच्नु है बुहारिले सर्बस्व नै सक्छे भन्ने, स्वर्ग जस्तो घर बनाउने ठानेकी छु आमा ।

श्रीमान गए परदेश,कहिले आउने टुङ्गो छैन घर ,अफिस, बालबच्चा धानेकी छु आमा ।

तेस्तै हो संगै सुत्दा खुट्टा लाग्छ भन्छन् घर छोडेर नजाउ भन्दै तानेकि छु आमा ।

-Aama Samjhiye

आमा सम्झिएँ पुरानो, भोटो सम्झिएँ आमा बिनाको जीवन, खोटो सम्झिएँ

आजफेरी सपनि मा, ऐठन पर्दाखेरि सिरानी मुनि आमाको, फोटो सम्झिएँ

जति लेख्यो पर्देशिको, कथा ब्यथाहरु लेखेर आमा नलेख्दा , छोटो सम्झिएँ

पिजा खायो रसै छैन,आमाको हातको अनि कोदो र फापर को, रोटो सम्झिएँ

सिसा होकि सपना, बारबार चर्किन्छ आमाको हातमा रकम, मोटो सम्झिएँ!!!

तिमी हाँसेकाे हेर्ने मन छ आमा। फाटेकाे त्यो चाेलि फेर्ने मन छ आमा।

मलाई हुरकाउदा कति दुख काटेउ। मायाले अँगालाेमा बेर्ने मन छ आमा |

“आमा” पुरानै ब्यथा फ़ेरि बल्झिएर रुन्छिन !! अशक्त भै बिछ्यौनामा ढल्किएर रुन्छिन !!

आउदैन निर्दयी छोरो खबर पाउँदा पनि, नजाँदा झिनो प्राण अल्झिएर रुन्छिन !!

लिएको ऋण अझसम्म तिर्न नसकेर, आँगनमा दिनकै साहु पल्किएर रुन्छिन !!

अन्नपात केही छैन सधै भोकभोकै, खेतबारी सबै बाँझो टल्किएर रुन्छिन !!

बुढेसकालमा बेसहारा बनाएर गएपनि आँखाभरी सन्तानकै तस्बिर झल्किएर रुन्छिन !!

गाली गर्दै , उठा भन्दै , जुठो छर्छिन् हजुरआमा दिनभरिको कामले थाकी जब अढेश पर्छिन् आमा ।

बिहान जैले चार बजे उठि ढिकी जाँतो गर्दै, रोटी, भात पकाउन सधैं अघि सर्छिन् आमा ।

कोशेली र मीठो जति सबैलाई बाँढे पछि, भोक मेट्न बाँकी भाको रहल्पहल चर्छिन् आमा ।

घाँस, दाउरा अनि पानी संगसंगै बोक्नु पर्ने, ज्यान यौटा काम अनेक एकै चोटी गर्छिन् आमा ।

जुठा भाँडा सकेपछि जब राती सुत्न जान्छिन् , झर्ने आँशु लुकाएर भित्र भित्रै मर्छिन् आमा ।

Timi Kaha Gayau Aama

मलाई संसार देखाएर तिमी कहाँ गयौ आमा माया अपार देखाएर तिमी कहाँ गयौ आमा सारा दुख एक्लै भोगी मलाई पढ्न पठाइ पठाइ जिउने आधार देखाएर तिमी कहाँ गयौ आमा पुजापाठ धर्मकर्म अतिथिलाई सत्कार गरी असल संस्कार देखाएर तिमी कहाँ गयौ आमा एकदिन आखिर मर्नै पर्छ नरोए है छोरी भन्दै महान विचार देखाएर तिमी कहाँ गयौ आमा नदि तटको चितामाथी राख्दासम्म हेर्दै थियौ मलाई किनार देखाएर तिमी कहाँ गयौ आमा

आमा तिम्ले काखमा राखी, खुवाएको याद आयो नाना चाचा लगाउदा , सुहाएको याद आयो।

बायाँ हातले मैले लेख्दा ,अशुभ हुन्छ भन्दै तिम्ले नलेख भन्दै हातमा हानी, रुवाएको याद आयो

बदमास गरि सङ्गिनिले, दोष जति मलाई लाउदा साबित गर्न देबिथान, छुवाएको याद आयो

बगैचामा फल्थे आँप ,दुख्छ पेट नखाउ भन्दै लुकाएर भण्डारमा ,कुहाएको याद आयो

सानो चोट मलाइ लाग्दा ,ज्यान जालाझै सुम्सुमाउदै के भो भन्दै तिम्ले आँसु ,चुहाएको याद आयो।।

बुहारीका हातमा डाडू पनिउ अघाएनौ होला आमा !! आफू खुसी मिठो मसिनो पकाएनौ होला आमा !!

आफ्नै घरमा तिमिलाई दासी बनाउँदा, पक्कै पनि त्यो ज्यान थकाएनौ होला आमा !!

रोगी छौ कसरी ख्याल राख्छौ आफ्नो, नहुदा खर्च स्वास्थलाई जचाएनौ होला आमा !!

थोत्रो अनि मैलो देखिन्छ होला लुगाहरु, अरुकै खटन त्यहाँ सुकिलो-मुकिलो लगाएनौ होला आमा !!

घरमा कहिलेकाहीँ मनमुटाव हुँदा, स-साना बचनमा आँशु बगाएनौ होला आमा !!

दिनभरि भोको बसि रातमा तिमी छटपटाउँदा, आधारातमा कसैलाई जगाएनौ होला आमा !!

जस्तो कर्म गर्यो उस्तै फल पाईन्छ आखिर, पालो सबको आउँछ भनी सम्झाएनौ होला आमा !!

गरिबको र धनीको खाना फरक पाएँ आमा। लाज ढाक्ने एक धर्सो नाना फरक पाएँ आमा।

सोचेको’थेँ यो जिन्दगी बनाउँछु म रङ्गमय, सपना र विपनाको पाना फरक पाएँ आमा।

नि:स्वार्थ माया पाउँछु भन्ने लाग्थ्यो मैले पनि, पुर्व र पश्चिमको चाहाना फरक पाएँ आमा।

वशमा पार्छु भन्ने लाग्थ्यो मायाको त्यो घडेरी नि, तैपनि त रोपनी र आना फरक पाएँ आमा।

फूल झैँ कोमल हुन्छ भन्थेँ, उनको मन पनि, मुटुको घाउ र आँसु दाना फरक पाएँ आमा।

तिम्लाई अझै लुट्ने हुन कि भन्ने मलाई पिर छ आमा अरु दिन नसके नि यहि यौटा शिर छ आमा

कपुत र सपूत दुबै जन्मे तिम्रा कोख बाट भयो भुल कपुत लाई तिम्रो मुटु चिर्छ आमा

लागेको छ गोली अनि बनेको छ जिर्ण तर अझै पनि लड्न सक्ने यौटा सिङ्गो शरीर छ आमा

यदि मैले तिमी लाई जोगाउन सकिन भने मेरो आस्था ,आदर्श र स्वाभिमान गिर्छ आमा

देखाउनु बाटो मलाई हिड्छु बिश्वास लिएर म एका तिर तरबार त अर्को तिर भिर छ आमा

Nepali Muktak Aama

घर आउदा बुहारी ल्याउनु भन्छिन् आमा । म मात्र पधेरि कति धाउनु भन्छिन् आमा । म डाडा पारिको घाम भइ सके बाबू अब ! यादमा कति आँसु बगाउनु भन्छिन् आमा ।

आमा के हुन भन्ने कुरा , कति बुझ्छौ तिमी।। भगवान त आमा हुन,ढुङ्गा कति पुज्छौ तिमी।। आमाको बरदानलाई एकपटक ,सम्झिएर हेर त, देउता खोज्दै यताउता,कति काका कुद्छौ तिमी।।

घरमा मेरी बुढी आमा हुनुहुन्छ एक्लै! आँसु लुकाइ मन-मन रुनुहुन्छ एक्लै! सन्तानकी धनी तर कोहि छैन साथमा हेरि मेरो तस्विरलाई छुनुहुन्छ एक्लै!!

सन्तानलाई काखमा लिइ निदाउछिन आमा उसकै निम्ति हास्दै दुख बिताउछिन आमा खै के जादु छ कुन्नि उनिमा बुझ्न सकिएन हार्न खोज्ने सन्तानलाई नि जिताउछिन आमा ।।

सबैको छोरा छोरी आउदा रुन्छिन होलि मेरि आमा दोबाटोमा हेर्दै आशुले मुख धुन्छिन होलि मेरि आमा आमाको मुख हेर्ने दिन्नि फर्किएन परदेशि छोरो भन्दै सम्झिदै बिगत मेरो तस्विर छुन्छिन होलि मेरि आमा

आमा बिना को संसार कस्तो होला है? धर्ती बिना को आकास जस्तो होला है

बृद्दाश्रम मा आमा सङ्ग सेल्फी लिने हरु आमा नाम को शब्द नै सस्तो होला है

सब चिज छ मसङ्ग तर छैनन् मेरि आमा। खुसी दिई राख्थे होला रहिनन मेरि आमा।

बिशेष आजको दिन त कहिलै नआओस, आँसु झर्छ,सम्झिएर,किन भईनन मेरि आमा।।

आमा मैले दस धारा दुधको भरा तिर्न भ्याउन्न कि तिमी बिरामी भएकोमा हेर्न पनि आउन्न कि पराई भाको म त आमा माइत बस्न सुवाउन्न कि पराई रिजाउदै म ब्यस्त भएमा तिम्रो आशीर्वाद पाउन्न कि

भैगो एक दिन का लागी,चटक नदेखाउ आमा को तस्वीर पटक-,पटक नदेखाउ सबै ले आमा लाई भगवान् को रुप दिन्छ धेरै माया गरे जस्तो बिन्ती नाटक नदेखाउ

जन्म दिने बाबा- आमालाई ,सम्पत्ति सँग जोक्छन् किन? ईज्जत र इमान्दारलाई, धनको अाधारमा तोक्छन् किन? घरमा भएका बिचरा यी बुढा,आमा-बाबा लाई हेला गरी , पुण्य पाउने बाहनामा ,मन्दिरको ढुङ्गालाई ढोक्छ्न् किन ?

आकासका जुन हेरि टोलाउदै छु आमा ! सम्झनाले नयन घेरि लोलाउदै छु आमा ! माफ गर्नु छोरो सम्झि सु:ख दिन नसकेनि चोट पर्दा हजुकै नाम बोलाउदै छु आमा!!

आमा – Namrata Guragain

प्रिय आमा म कसरी फुकाउ मेरा खुशीहरु म कता मात्र लुकाउ मेरा खुशीहरु जताबाट हेरे पनि पुर्णता पाउँछु सधै हासिरँहनु स्बस्थ जीबनको सधैं गुणगान गाउछु।

मुर्तीकारले आफनो शीप खर्चेर बनाएको मुर्तीझैं मेरा  रोगी सोचाइहरु मिल्काएर समयलाइ पछ्याउने क्षमता दिनुभयौ अप्ठयाराका माला गास्न सिकाउनुभयो अप्ठयारैमा हास्नपनि सिकाउनुभयो मलाइ उकालो चढन सिकाउनुभयो ओरालो झर्न पनि सिकाउनुभयो खै म कसरी श्रद्धा गरौं कताबाट शुरु गरौं जताबाट हेरे पनि पुर्णता पाउछु सधैं मुस्कुराइरहनु स्बस्थ जीबनको सधैं गुणगान गाउछु।

आज म अलिकति सोच्न सक्ने भएकी छु फुकाएर मन सबैमा राम्रै बोल्न सक्ने भएकी छु तपाइको मेहनत मैले मेरा नानीहरुमा क्रमशः सारिरहेछु तपाइले जस्तै मैलेपनि मेरै बारीमा फूल फुलाउन निरन्तर पानी हालीरहेछु।

कहिले उल्टोबाट हेर्छु कहिले सुल्टोबाट हेर्छु जताबाट हेरे पनि पुर्णता पाउछु सधैं मुस्कुराइरहनु स्बस्थ जीबनको सधैं गुणगान गाउछु।

“आमा/ममी “

खै कहाँबाट शुरु गरौ  कुन नाम दिउ कुन विशेषणले सिंघारूँ कुन उपमाले सजाऊ मात्र ‘आमा’ नै काफी छ आफैमा सिंगो छ शब्दहरुका पनि रानी “आमा” भावनाहरुको पनि खानी तिमी माहाकाब्य हौ मायाको तिमी बिशुद्ध उदहारण हौ सहनशीलताको धैर्यताको अनि खानी हौ आशाको, आशिर्बादको अनि पुरै प्रकृतिको ..

खै के मात्रै भनु तिमीलाई मेरो शब्दलाई तिमी जति कसले बुझ्छ मेरो मौनतालाई तिमी जति कसले सुन्छ मेरो हासो अनि मेरो आशु लाई तिमीले जति कसले पो समेट्छ म भए पनि नभए पनि तिमी छौ जता पनि घाम र जुन जत्तिकै दिन रात उत्तिकै हावा पानी जत्तिकै ..

खै कहाँ मात्रै हुन्नौ तिमी मेरो श्रीस्टी भन्दा पहिले तिमी तिमी छौ तेसैले म छु तिमीले जति जिन्दगी न बुझुला तिम्रो जस्तो हृदय पाल्न नसकुला तर धन्य छु कृतज्ञ छु म तिमीले जन्माई दिएउ र पो म भए तिमीले दियेउ र पो पाए मैले जीबन जन्मियो मेरो अस्तिव..

– राजबल्लभ कोइराला

English Poems on Mother

Just one little wish for you, Mom, But it’s loving and happy and true – It’s a wish that the nicest and best things Will always keep coming to you!

The heart of a home is a mother Whose love is warm and true, And home has always been “sweet home” With a wonderful mother like you!

There is no doubt Mom, you’re the best. The one and only. I’m proud to be your son. And I’d like to thank you for the loving things you’ve done.

Mom, you’re a wonderful mother, So gentle, yet so strong. The many ways you show you care Always make me feel I belong.

You’re patient when I’m foolish; You give guidance when I ask; It seems you can do most anything; You’re the master of every task.

You’re a dependable source of comfort; You’re my cushion when I fall. You help in times of trouble; You support me whenever I call.

I love you more than you know; You have my total respect. If I had my choice of mothers, You’d be the one I’d select! By Joanna Fuchs

“Mother” is such a simple word, But to me there’s meaning seldom heard. For everything I am today, My mother’s love showed me the way.

I’ll love my mother all my days, For enriching my life in so many ways. She set me straight and then set me free, And that’s what the word “mother” means to me. Thanks for being a wonderful mother, Mom! By Karl Fuchs

I want to write a poem for my mom She’s terrific in every way. No matter if I’m up or down, She always knows what to say.

So here’s to you, mom, and all you’ve done To fill my life with pleasure. Every memory of time with you Is one I’ll always treasure.

By Joanna Fuchs

You may also like...

Inflation & its measurement

Inflation and its Measurement

essay about mom in nepali

Birthday Wishes, SMS Messages To Friend In Nepali Language

things to do in Kathmandu

5 Things To Do In Kathmandu For Tourists

3 responses.

  • Pingbacks 3

[…] You might also be interested in reading : Happy Mother’s Day Poems In Nepali | Nepali Poems On Mother […]

[…] Also Read: Nepali Poems on Mother […]

[…] Also Read : Nepali Poems on Mother […]

  • Next Mothers Day Wishes in Nepali | Mothers Day Messages Nepali
  • Previous Himalaya Roadies Season 2 (Wild Wild West) | Himalaya Roadies Audition Details
  • Entertainment
  • Information
  • Photography
  • Price In Nepal

Recent Posts

  • Best Phone Under 10000 in Nepal
  • Best Phone Under 5000 in Nepal
  • Best Phone Under 50000 in Nepal
  • Best Mobile Phones Under 15000 in Nepal
  • Best phones Under 20000 in Nepal
  • NEPALI SHAYARI
  • HINDI SHAYARI
  • NEPALI MOVIES
  • HINDI MOVIES
  • NEPALI SONGS LYRICS
  • ENTERTAINMENT
  • TREANDING NEWS
  • Privacy Policy
  • Terms & Conditions

essay about mom in nepali

Paisa Nepali Song Lyrics in English Translation: Kushal Pokharel

essay about mom in nepali

The poster of the film about football player Anjila has been…

Swasthani Vs. Gang - Saroj adhikari

Cartoon Crew’s series ‘Swasthani Vs. Gang’ will be released from Baisakh…

paul and pooja

Paul and Pooja are collaborating in ‘MA YASTO GEET GAUCHHU 3’

DAYARANI MOVIE

Nepali Dayarani Movie Trailer, Release Date, and Cast 2080

Happy Holi Wishes 2023

Happy Holi Wishes In English, Happy Holi 2023, Holi Images

Tute Dil Ki Shayari, Broken Shayari, Broken Heart Shayari In Hindi

Tute Dil Ki Shayari, Breakup Shayari In Hindi 2023

Hindi sad shayari

50+ New Sad Shayari 2023, Sad Shayari Image, Sad Shayari in…

SAD SHAYARI STATUS 2023

Sad Shayari Status in Hindi, Hindi Sad Shayari in English, Sad…

essay about mom in nepali

Propose Shayari Hindi Image, Valentine Day Propose Shayari, Valentine Day Ki…

Watchman part 3 ullu web series

Watchman Part 3 Ullu web series Release Date, Cast, Wiki, Story

Honey Trap ULLU Web Series 2022

Honey Trap ULLU Web Series Release Date, Cast, Story, Trailer 2022

Pashupati Prasad

Pashupati Prasad 2: Bhashme Don poster out

Nango Gaun Movie Teaser Review

Nango Gaun Movie Teaser Review, Cast, Release Date

Hundred days of Jaari in Nepali Hall on Saturday, earning 17 crores gross

100 days of Jaari in Nepali Hall on Saturday, earning 17…

Bagan Movie NEPALI CAST, REVIEW, BUDGET

Bagan Movie Nepali Review, Cast, Wiki, Box Office Collection-दुई दिनमा बगानको…

EK BHAGAVAD GITA MOVIE DOWNLOAD

Ek Bhagavad Gita Movie Cast, Release Date, Review

FIGHTER MOVIE REVIEW

Fighter Movie Review, Cast and Release Date (2024)

Dream Girl 2

Dream Girl 2 opened well in Nepal and India, Ayushmann’s performance…

Gadar 2

Sunny Deol’s Gadar 2 beats Shah Rukh Khan’s Pathan

Gadar 2

Gadar 2 becomes the second highest-grossing Hindi film this year after…

Gadar 2 Box Office Collection Day 4

Gadar 2 Box Office Collection Day 4

Timi Bina Timi Hunu Song Lyrics

Timi Bina Timi Hunu Song Lyrics – Sujan Chapagain (ऊनको स्वीटर)

SUSTARI SUSTARI SONG LYRICS

Sustari Sustari Song Lyrics – Yash Kumar and Anu Chaudhary

Damai Maharaj Song Lyrics

Damai Maharaj Song Lyrics (दमाई महाराज) -Prakash Saput, Shanti Shree Pariyar…

Timi Hau Sabthok Mero Lyrics

Timi Hau Sabthok Mero Lyrics – Shiv Pariyar

Deep-fake technology is becoming a major concern in Bollywood recently. Indian celebrities seem to be falling prey to this technology lately.

Nora Fatehi is also a victim of deep fake, she was…

Menuka Poudel enters the top 10 of Indian Idol 2024

Menuka Poudel enters the top 10 of Indian Idol 2024

BAGAN (BALEN VS KARISHMA MANDHAR)

Bagan Movie 2023 – A sneer of charisma to Balen

Shahrukh Khan

5 such controversies related to Shahrukh Khan’s life, are still giving…

Balen vs Adipurush Movie

Balen’s preparation to stop Hindi films in theaters by sending city…

Amitabh bachan

Mumbai police taking action against Amitabh Bachchan and Anushka Sharma

EDV Lottery 2024 Status Check

How to check EDV Lottery 2024 status Winner/Result

Nepali Katha Reading

Nepali Katha Reading Badhyata- बाध्यता नेपाली कथा

ADHURI PREM KAHANI

Adhuri Love Story In Hindi Reading |अधूरी प्रेम कहानी हिन्दी मे

Heart touching love story reading -love story, nepali katha-daijo दाइजो, nepali kathaharu,nepali story,nepali love story katha, नेपाली कथा श्रीमान- nepali katha shreeman,nepali love story katha.

  • NEPALISHAYARI
  • nepali status

Aama Quotes In Nepali, Mother’s Shayari in Nepali

Aama Quotes in Nepali

Aama Quotes In Nepali Mother love is a deep and unconditional affection that a mother feels towards her child. It is a natural bond that exists between a mother and her offspring, often described as one of the strongest and most enduring forms of love. A mother’s love is characterized by nurturing, protection, and selflessness.

It is a love that knows no boundaries and is not dependent on external factors such as achievement or success. A mother’s love is often seen in the sacrifices she makes for her child’s well-being, her willingness to put her child’s needs before her own, and her constant support and encouragement. The bond between a mother and child is a powerful force that can last a lifetime and is a testament to the enduring nature of love.

So friends, read this and enjoy our huge collection of Shayari wallpapers for Top Mom Shayari, Happy Mother’s Day SMS, Status and Beautiful for WhatsApp DP.

2. प्रीय आमा हजुर सन्सार कै महान हुन।
Preeya Aama Hajur Sansar Kai Mahan Hun.
  3. औंला समातेर स्कुल लगेको पहिलो दिन, अनि आमाले सिकाएको पहिलो अक्षर र पहिलो पटक कोरिएको किरिमिरी अक्षरमा मुस्काएको आमाको मुस्कान जुन सबै भन्दा प्रीय छ।
Aaula Samater School Lageko Pahilo Dina Ani Aamale Sikayako Pahilo Akshar R Pahilo Patak Koriyako Kirimiri Aksharma Muskayako Aamako Muskan Jun Sabai Bhanda Preeya Chha.
  4. साथमा हुनु नै जरुरी कहाँ छर सयौं टाढा भएर पनि आमाले दिनुभएको आशिर्वाद सदैव लागेकै छ।
Saathama Hunu Nai Jaruri Kaha Chhar Sayau Tadha Bhayar Pani Aamale Dinubhayako Aasirbad Sadaib Lagekai Chha.
6. सबैले देखिन्थ्यो म सधै खुसी भएको तर त्यहाँ लुकेको दुख देख्ने मात्र आमा थिन।

Aama Quotes In Nepali Images

aama ko maya status nepali

AVvXsEjbQx9JzkgBR g71z5KwJaYPYwclcsp4nqo6I5Uh4Pq SnBDLXEv7K7iNhZK NxfCMg8AYNHFwK5ccyU01pLWwkq7g oAcfhm514Bj l6 ZdTAK3ZYgt1Vk4cS8xDIedfFFy09l4 3Pd7FCTwoSY vDSLjQNrjBxJTQhWSn2rMievBWmlhm8LIUqv73=w400 h400

7. हजुरको मुस्कान भन्दा मीठो अर्को खुसी कहाँ छ र आमा

Aamako Laagi Shayari

Hajur Ko Muskan Bhanda Mitho Arko Khusi Kaha Chha Ra Aama
8. सानो हुदा त्योबेला सपना म देख्थे आमाले पुरा गरी दिनुहुन्थ्यो, आज सपना आमाले देख्नुहुन्छ मलाई पुरा गर्नुछ!!
Sano Huda Tyo Bela Sapana Ma Dekhthe Aamale Pura Gari Dinuhunthyo, Aaj Sapana Aamale Dekhnuhunchha Malai Pura Garnuchha.

Aama ko Lagi Shayari

Maathi Aakashma Jati Taraharu Chhan Tyo Bhanda Dherai Aamalai Mero Maya 10. आमा छिन र पो हिम्मत आउँछ नत्र जिन्दगी सित हारिसक्थे..

Aamako Maya Shayari Image

  • Read This Also:

Nepali Katha-DAIJO दाइजो

  • मनछुने नेपाली लाईनहरु

Sansar Ko Sabai Bhanda Sundar Byati Hau Timi Udasi Timro Anuharma Suhaudaina AAMA.

Best Aama Quotes

  • Best Aama Quotes Image

13. आमाको आवाजले बेग्लै आनान्द दिन्छ चाहे त्यो फोनमा नै किन नहोस्   …

14. श्रीगांर गर्ने फुर्सद छैन, तर हजुर भन्दा सुन्दर यहाँ अरु कोहि छैन आमा!
15. प्रत्येक दिन झगडा पर्छ निन्द्रा र आँसु बीच एक पटक कालो टीका लगाइदेउन आमा कसैको नजर पो लाग्यो कि
Pratyek Din Jhagada Parchha Nindra Ra Aashu Bicha Ek Patak Kalo Tika Lagaideuna AAMA Kasaiko Najar Po Lagyo Ki

RELATED ARTICLES MORE FROM AUTHOR

Happy Birthday Wishes in Nepali Language

Happy Birthday Wishes in Nepali Language (जन्म दिनको शुभकामना)

Happy New Year 2080 Wishes

२०८० को नयाँ बर्षको शुभकामना | Happy New Year 2080 Wishes, Quotes, Message

Happy Holi Wishes In Nepali

Happy Holi Wishes In Nepali, Nepali Holi Status 2023

Valentines day nepali Shayari 2023

Valentines Day Nepali Shayari 2023, Nepali Valentines Shayari

Nepali Quotes

Nepali Quotes, Love Quotes In Nepali, Nepali Sad Quotes 2023

Nepali Shayari in English

Nepali Shayari In English, Nepali Shayari

Leave a reply cancel reply.

Save my name, email, and website in this browser for the next time I comment.

LATEST POST

Paisa Nepali Song Lyrics in English

The poster of the film about football player Anjila has been...

Swasthani Vs. Gang - Saroj adhikari

Cartoon Crew’s series ‘Swasthani Vs. Gang’ will be released from Baisakh...

paul and pooja

RANDOM POST

Kisi ka bhai kisi ki jaan, salman’s comeback make on its 3 day in theaters, box office collection, seasonal visa work for nepali 2023| how to apply seasonal visa for uk, prem geet 3 advance bookings are open in nepal and india, popular posts, paglet season 2 primeplay web series, release date, cast, story, sultan part 2 ullu web series, release date, cast, story, wiki all episode, popular category.

  • Nepali Song Lyrics 62
  • MOVIE & REVIEW 60
  • NEPALI SONGS LYRICS 53
  • New Nepali Song 43
  • New Nepali Songs Lyrics 36
  • HINDI MOVIE REVIEW 35
  • NEPALI MOVIE REVIEW 32
  • Web Series Review 26

Logo

essay about mom in nepali

Perfect Essay

Finished Papers

We do not tolerate any form of plagiarism and use modern software to detect any form of it

essay about mom in nepali

Meeting Deadlines

Business enquiries.

  • Words to pages
  • Pages to words

Alexander Freeman

Finished Papers

You are free to order a full plagiarism PDF report while placing the order or afterwards by contacting our Customer Support Team.

Live chat online

Is essay writing service legal?

Essay writing services are legal if the company has passed a number of necessary checks and is licensed. This area is well developed and regularly monitored by serious services. If a private person offers you his help for a monetary reward, then we would recommend you to refuse his offer. A reliable essay writing service will always include terms of service on their website. The terms of use describe the clauses that customers must agree to before using a product or service. The best online essay services have large groups of authors with diverse backgrounds. They can complete any type of homework or coursework, regardless of field of study, complexity, and urgency.

When you contact the company Essayswriting, the support service immediately explains the terms of cooperation to you. You can control the work of writers at all levels, so you don't have to worry about the result. To be sure of the correctness of the choice, the site contains reviews from those people who have already used the services.

essay about mom in nepali

Finished Papers

Gustavo Almeida Correia

' src=

How to Write an Essay For Me

Live chat online

Customer Reviews

Johan Wideroos

icon

Gombos Zoran

Adam Dobrinich

Finished Papers

Customer Reviews

essay about mom in nepali

Megan Sharp

How does this work

essay about mom in nepali

  • On-schedule delivery
  • Compliance with the provided brief
  • Chat with your helper
  • Ongoing 24/7 support
  • Real-time alerts
  • Free revisions
  • Free quality check
  • Free title page
  • Free bibliography
  • Any citation style

Write an essay from varied domains with us!

icon

260 King Street, San Francisco

Updated Courtyard facing Unit at the Beacon! This newly remodeled…

essay about mom in nepali

Customer Reviews

These kinds of ‘my essay writing' require a strong stance to be taken upon and establish arguments that would be in favor of the position taken. Also, these arguments must be backed up and our writers know exactly how such writing can be efficiently pulled off.

essay about mom in nepali

The narration in my narrative work needs to be smooth and appealing to the readers while writing my essay. Our writers enhance the elements in the writing as per the demand of such a narrative piece that interests the readers and urges them to read along with the entire writing.

writing essays service

Please fill the form correctly

For expository writing, our writers investigate a given idea, evaluate its various evidence, set forth interesting arguments by expounding on the idea, and that too concisely and clearly. Our online essay writing service has the eligibility to write marvelous expository essays for you.

essay about mom in nepali

Customer Reviews

essay about mom in nepali

Do my essay with us and meet all your requirements.

We give maximum priority to customer satisfaction and thus, we are completely dedicated to catering to your requirements related to the essay. The given topic can be effectively unfolded by our experts but at the same time, you may have some exclusive things to be included in your writing too. Keeping that in mind, we take both your ideas and our data together to make a brilliant draft for you, which is sure to get you good grades.

is here to help you!

Student years are the best time of one’s life. You are in the prime of your life and hopeful about the bright future ahead. This is the period that leaves the funniest photos, the sweetest memories, and gives you the most faithful friends. However, there is one thing that spoils all the fun – assignment writing. Have you ever struggled to write an essay or prepare a speech only to find that the deadline is getting closer, and the work is not ready yet? Are you desperate for someone to have your paper done? Ordering it online is a really convenient option, but you must be sure that the final product is worth the price. is one of the leading online writing centers that deliver only premium quality essays, term papers, and research papers.

Once you place an order and provide all the necessary instructions, as well as payment, one of our writers will start working on it. Be sure we won’t choose a person to do your paper at random. The writer assigned will hold an academic degree in the respective area of expertise, which makes it possible for him/her to find the relevant information, carry out exhaustive research, and develop a comprehensible and well-organized document. The final product will meet all your specifications regarding the content and formatting style. What is more, you will not have to proofread it for any grammatical or spelling errors, because our professionals have a really good command of the English language.

IMAGES

  1. Essay on mother's day in nepali

    essay about mom in nepali

  2. ♥️आमा / Mother's Day Nepali quotes /Mother's Day / मन छुने लाइनहरु भाग

    essay about mom in nepali

  3. आमा

    essay about mom in nepali

  4. Nepali Poem Aama

    essay about mom in nepali

  5. Nepali Poem On Mother

    essay about mom in nepali

  6. Nepali Quotes by Mero Quotes Happy Mother Day Quotes, Happy Birthday

    essay about mom in nepali

COMMENTS

  1. आमा को बारेमा निबन्ध(essay on mother in nepali) aama ko barema nibandha

    आमा शिर्षकमा निबन्ध 500 शब्दमा | mother essay in nepali 500 words| Aama ko barema nibandha 500 shabdama. मेरी आमा एक साधारण महिला हुन् उनी मेरो सुपरहीरो हुन्। मेरो हरेक चरणमा ...

  2. निबन्ध आमा को महत्व

    Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem. Essay on Mother in Nepali Language : In this article, we are providing "निबन्ध आमा को महत्व", "Aama ko barema in nepali" and Essay on Mother in Nepali.

  3. Essay on Mother । आमा निबन्ध नेपालीमा

    Essay on Mother । आमा निबन्ध नेपालीमा#Mother#आमा#EssayTo stay updated please CLICK HERE to SUBSCRIBE: https://www.youtube ...

  4. मेरी आमा को बारेमा निबन्ध

    मेरी आमा निबन्ध | My Mother Essay in Nepali | Essay on My Mother in Nepali | Eng Teach

  5. Essay on Mother । आमा निबन्ध नेपालीमा

    Essay on Mother । आमा निबन्ध नेपालीमा

  6. Essay on mother's day in nepali

    About Press Copyright Contact us Creators Advertise Developers Terms Privacy Policy & Safety How YouTube works Test new features NFL Sunday Ticket Press Copyright ...

  7. Happy Mother's Day Poems in Nepali

    So here's to you, mom, and all you've done. To fill my life with pleasure. Every memory of time with you. Is one I'll always treasure. By Joanna Fuchs. Best collection of Nepali Poems on Mother. It also includes Nepali Gajal, Muktak on Mother. Nepali Aama Kabita Sangraha, Aama Muktak and Gajal in Nepali.

  8. Aama Quotes In Nepali, Mother's Shayari in Nepali

    Aama Quotes In Nepali Mother love is a deep and unconditional affection that a mother feels towards her child. It is a natural bond that exists between a mother and her offspring, often described as one of the strongest and most enduring forms of love. A mother's love is characterized by nurturing, protection, and selflessness.

  9. 35+ Important Vocabulary For Family In Nepali

    Some easy ones to get you started. Father बुवा, बाबा (Buwa)…Mother आमा (Ama) The Ling App Aids In Learning Vocabulary For Family In Nepali. The genuine practice of a language is carried out by hearing it spoken by native speakers. Try the Ling App to learn Nepali from native speakers. They are accessible 24 hours a day ...

  10. My Mom Essay In Nepali

    My Mom Essay In Nepali, Research Paper Ethical Hacking, Easy Essay My Ambition Teacher, Summer Vacation Essay In English Class 3, Esl School Essay Writers Websites For College, Sample Contest Essay Dream Home, 5 Tips For Writing A Cover Letter 848 . Finished Papers ...

  11. Essay On Mother In Nepali

    Our writers will be by your side throughout the entire process of essay writing. After you have made the payment, the essay writer for me will take over 'my assignment' and start working on it, with commitment. We assure you to deliver the order before the deadline, without compromising on any facet of your draft.

  12. Essay On Mother In Nepali Language

    Essay On Mother In Nepali Language. Order preparation While our expert is working on your order, you will be able to communicate with them and have full control over the process. 626. Finished Papers.

  13. Meri aama अन्धी हुनुहुन्छ| Nepali poem aama| Nepali kabita aama| aama

    Watch this touching Nepali poem aama, where the poet expresses his gratitude and love for his mother. This aama kabita is a tribute to the mother's sacrifice and care for her children.

  14. Essay On Mother In Nepali

    Shane. ID 27260. Remember, the longer the due date, the lower the price. Place your order in advance for a discussion post with our paper writing services to save money! Hire a Writer. Essay On Mother In Nepali -.

  15. Essay About Mother In Nepali Language

    Essay About Mother In Nepali Language - User ID: 242763. Max Price ... Essay About Mother In Nepali Language, Criminal Justice Term Papers Free, First Experience Essay Example, Help Me Write Custom Rhetorical Analysis Essay On Founding Fathers, What To Put In Personal Statement For Job, Persuasive Essay Against War, Michigan Hero Essay Contest ...

  16. Essay On Mother In Nepali

    10 question spreadsheets are priced at just .39! Along with your finished paper, our essay writers provide detailed calculations or reasoning behind the answers so that you can attempt the task yourself in the future. Hire a Writer. 100% Success rate. 964.

  17. Essay On Mother In Nepali

    The best service of professional essay writing companies is that the staff give you guarantees that you will receive the text at the specified time at a reasonable cost. You have the right to make the necessary adjustments and monitor the progress of the task at all levels. Clients are not forced to pay for work immediately; money is ...

  18. मातृभूमि निबन्ध । Essay on Motherland in Nepali language

    मातृभूमि निबन्ध । Essay on Motherland in Nepali language#मातृभूमि #motherland #essay#निबन्धTo stay updated please CLICK HERE to SUBSCRIBE ...

  19. Essay About Mother In Nepali Language

    Essay About Mother In Nepali Language - 1084 Orders prepared. REVIEWS HIRE. Max Price . Any. Rebecca Geach #15 in Global Rating 4.8/5. Posted on 12 Juli 2022 by harriz 481. Essay About Mother In Nepali Language: 100% Success rate REVIEWS HIRE ...

  20. Essay On Mother In Nepali Language

    1 (888)814-4206 1 (888)499-5521. Of course, we can deliver your assignment in 8 hours. 2191 Orders prepared. This phone number format is not recognized. Please check the country and number. REVIEWS HIRE. A professional essay writing service is an instrument for a student who's pressed for time or who doesn't speak English as a first language.

  21. Essay About Mother In Nepali Language

    Essay About Mother In Nepali Language. Critical Thinking Essay on Nursing. Order preparation While our expert is working on your order, you will be able to communicate with them and have full control over the process. Testimonials. Laura V. Svendsen. #9 in Global Rating.

  22. essay on mother in Nepaliआमा' मा निबंध essay on mother in Nepali

    essay on mother in Nepaliessay on mother in Nepalione paragraph about mother in Nepalihow can I write essay on mother by Nabin Kumar Singh essay on motheress...

  23. Essay On Mother In Nepali Language

    Essay On Mother In Nepali Language | Best Writing Service. 1084 Orders prepared. 100% Success rate. User ID: 625240. Got my paper!!! 954. Customer Reviews.